३१ असार २०८३, बुधबार

निर्माणाधीन मुन्दुम रिसोर्ट

फागुन २७, २०७९
निर्माणाधीन मुन्दुम रिसोर्ट

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा निर्माणाधीन ‘मुन्दुम रिसोर्ट’ । जिल्लाका तीनजना युवाको संयुक्त लगानीमा निर्माणाधीन रिसोर्ट आगामी चैत मसान्तभन्दा अगाडि सञ्चालनमा ल्याउने जनाइएको छ । तस्वीर : केदार मगर/रासस
 

salt training

कमेन्ट गर्नुहोस्