०५ साउन २०८३, मंगलबार

प्रम देउवाद्वारा बोधगया दर्शन

कात्तिक २०, २०७४
प्रम देउवाद्वारा बोधगया दर्शन

 


बोधगया(भारत), ११ भदौ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गर्नुभएको छ । 
बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । प्रधानमन्त्री देउवा शनिबार बोधगया आइपुग्नु भएको हो । 
प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आजै बेलुका स्वदेश प्रस्थान गर्नुहुनेछ । रासस 

salt training

कमेन्ट गर्नुहोस्