×

NMB BANK
NIC ASIA

२.० छड्के : ३ करोड लगानी गरिएको फिल्मको कलेक्सन ३० लाख, निर्माताको हातमा कति पर्छ ?

फागुन २७, २०७९

NTC
Premier Steels

अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट प्रदर्शनको ६ दिनमै उत्रियो ।

Muktinath Bank

हलबाट यति छिट्टै उत्रिएको अनमोलको यो पहिलो फिल्म हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरुवाती दिनदेखि नै दर्शक अभाव भएपछि फिल्म केही दिनमा उत्रिएको हो । र, अनमोलको फिल्मी करियरमा सबैभन्दा कम व्यापार गरेको फिल्म पनि हो, – २.० छड्के । 


Advertisment
Nabil box
Kumari

यो फिल्ममा अनमोल केसी अनुबन्धित हुँदा पारिश्रमिक नै ५० लाख रुपैयाँ लिएको हल्ला चलेको थियो । फिल्ममा ३ करोड रुपैयाँ हाराहारी लगानी भएको निर्माण पक्षले बताएको छ । 

Vianet communication

यद्यपि, यो फिल्मले ३० लाख रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ । 

वितरक सुनिल मानन्धरले फिल्मले उक्त रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको जानकारी दिएका हुन् । उनका अनुसार यो फिल्मबाट निर्माताको हातमा १० लाख रुपैयाँ हाराहारी मात्र पर्छ । 

वितरक मानन्धरले फिल्म यत्तिको कमजोर होला भन्ने सोच्दै नसोचेको बताएका छन् । उनले यस फिल्ममा गरिएको लगानी लगभग सबै डुबेकोदाबी गरेका छन् ।

अभिनेता अनमोल केसीले यसपटक आफू चुक्न पुगेको बताउँदै फिल्मबाट आफूले दर्शकलाई निराश बनाएकोमा माफी मागिसकेका छन् । निर्मातामध्येका एक देव कुमार श्रेष्ठले पनि उच्च अपेक्षा राखेको बताउँदै त्यो मिट नहुँदा आफू एकदमै निराश बन्न पुगेको बताएका छन् । उनले पनि दर्शकलाई निराश बनाएकोमा माफी मागेका छन् ।

‘२.० छड्के’ले निकै कमजोर व्यापार गरे पनि सँगै प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ४’ले भने आक्रामक व्यापार गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x