०७ असार २०८३, आइतबार

आठौं शताब्दीको बुद्धको मूति चोरी

फागुन २९, २०७९
आठौं शताब्दीको बुद्धको मूति चोरी

ललितपुरको चापागाँउमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको २ वटा मूर्ति चोरी भएको छ ।

चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए । ४ मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो । 

चैत्यमा राखिएको ४ मूर्तिमध्ये ३ चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्