२३ असार २०८३, मंगलबार

विदेशी मुद्राको विनिमयदरः डलरसहित कुन देशको मुद्राको भाउ कति ?

फागुन ३०, २०७९
विदेशी मुद्राको विनिमयदरः डलरसहित कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्