१३ असार २०८३, शनिबार

स्तुपाबाट बुद्धको मुर्ति चोरी

फागुन ३०, २०७९
स्तुपाबाट बुद्धको मुर्ति चोरी

गोदावरी नगरपालिक ११ चापागाउँ  ट्याक्सी पार्कस्थित बौद्व स्तुपाबाट ढुङ्गाले बनेको बुद्धको मुर्ति गएराती चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जनाएको छ । मुर्ति चोरी भएको बारेमा स्थानीयसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्