१२ साउन २०८३, मंगलबार

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्