१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरूको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरूको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन् ।

बुधवार बिहान भएको भेटमा प्रदेश प्रमुखहरू तिलक परियार, अमिक शेरचन, परशुराम खापुङ लगायतले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्