१२ असार २०८३, शुक्रबार

२०८० सालमा दसैँ र तिहारमा कति हुन्छ बिदा ? सरकारले निकाल्यो राजपत्रमा सूचना

२०८० सालमा दसैँ र तिहारमा कति हुन्छ बिदा ? सरकारले निकाल्यो राजपत्रमा सूचना

सरकारले आगामी २०८० सालको दसैँ बिदा  ६ दिन दिने निर्णय गरेको छ । यस्तै तिहार बिदा ५ दिन हुने  गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदासम्बन्धी सूचनामा उल्लेख छ । 
बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबारदेखि कात्तिक ९ गते बिहीबारसम्म हुनेछ । सूचनाअनुसाचर फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुनेछ । 

यस्तै तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कात्तिक २६ देखि कात्तिक ३० गते बिहीबारसम्म हुनेछ । कात्तिक ३० गते भाइटीकाको भोलिपल्टको दिन परेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्