चैत ९, २०७९
पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको...
बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।
सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।
टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।
आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ ।
पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको...
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने...
दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा ...
भारतको गुजरातमा रहेको सुरत अदालतले कांग्रेस नेता राहुल गान्धीलाई सन् २०१९ को एक फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेको छ । लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर...
युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...