०५ साउन २०८३, मंगलबार

बागवानीमा लटरम्म फलेको मेवा

बागवानीमा लटरम्म फलेको मेवा

नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा । यहाँ उत्पादित मेवा सरकारी शुल्क अनुसार प्रतिकेजी रु ५० मा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ । तस्बिर -रासस

salt training

कमेन्ट गर्नुहोस्