२२ जेठ २०८३, शुक्रबार

प्रियंकाको पहिलो हलिउड फिल्म ‘बेवाच’को टीजर रिलिज

कात्तिक २०, २०७४
प्रियंकाको पहिलो हलिउड फिल्म ‘बेवाच’को टीजर रिलिज
काठमाडौं, २४ मंसिर– बलिउड अभिनेत्री प्रियंका चोपडाको पहिलो हलिउड फिल्म ‘बेवाच’को टीजर बिहीवार रिलिज भएको छ । टीजरमा प्रियंका एक झलकमात्रै देखिन्छिन् । यसअघिको ‘बेवाच’को टीजरमा प्रियंका देखेकी थिइनन् ।

टीजरमा प्रियंका कम देखेको कारण बताउँदै उक्त फिल्मका अभिनेता ड्वेन जोनसनले प्रष्ट पारेका छन् । ड्वेनले ट्वीटरमा लेखेका छन् – इण्डियामा रहेका प्रेस तथा शुभचिन्तकले बेवाचमा प्रियंका चोपडाको गहन भूमिका छ । मेरो कुरामा ढुक्क हुनुस् ।

फिल्म रिलिजको डेट सन २०१७ मा हुनेछन् । प्रियंका उक्त फिल्ममा खलनायिकाका रुपमा देखापर्दैछिन् । फिल्ममा उनी ‘विक्टोरिया’को भूमिका देखापर्दैछिन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्