२३ जेठ २०८३, शनिबार

अफगानिस्तानको भूकम्पले पाकिस्तानसम्म धक्का, ११ जनाको मृत्यु

चैत ८, २०७९
अफगानिस्तानको भूकम्पले पाकिस्तानसम्म धक्का, ११ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

अफगानिस्तानमा आएको गएरातिको भूकम्पको धक्का पाकिस्तानसम्म महसूस गरिएको छ ।

पाकिस्तानमा भूकम्पको धक्काले ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले १०० जना घाइते भएका छन् ।

भूकम्पका कारण घर भत्किँदा मृत्यु भएको घटना सार्वजनिक भएका छन् । भूकम्पका कारण घरहरू क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण भागदौड मच्चिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्