×

NMB BANK
NIC ASIA

अर्गानिक मलखाद उत्पादन गर्न मधेश प्रदेशमा साना उद्योग सञ्चालन गरिने

चैत ८, २०७९

NTC
Premier Steels

मधेश प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ ।

Muktinath Bank

अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको ‘वेल्ट हङ्गर हाइल्फ’ नामक संस्थाले गरेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार जर्मनीको उक्त कम्पनीले मधेसका सबै एक हजार दुई सय ७० वडामा मलखादको साना उद्योग सञ्चालनको प्रस्ताव गरेको छ ।


Advertisment
Nabil box
Kumari

दातृ संस्थाले जमिन र प्रयोग हुने शेडबाहेक उद्योग सञ्चालनका लागि सम्पूर्ण समान, मेसिन, प्रविधि र प्रशिक्षण आदि उपलब्ध गराउनेछ ।

Vianet communication

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रासायनिक मललाई विस्थापन गरी जमिनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले बताए। उनले भने, 'रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेस प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।' 

मन्त्री कुशवाहाले प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको जानकारी दिए। उनले भने, 'जमिन र भूमि उद्योग सञ्चालन गर्न चाहने किसान आफैँले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउनेछ ।'

उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उनले बताए।

मन्त्री कुशवाहाले उद्योग सञ्चालनका लागि इच्छुक व्यक्ति, समूह र संस्थालाई यही चैत २५ गतेभित्र सम्पर्क गर्न आह्वानसमेत गरिसक्नुभएको छ ।

उनले सम्पर्कका लागि ९८१७६१९०६९, ९८१६३३९४९४ र ९८११२९७४६० नम्बरसमेत सार्वजनिक गरेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x