०४ साउन २०८३, सोमबार

२० जना स्टाफ नर्सका लागि खुल्यो जागिर

२० जना स्टाफ नर्सका लागि खुल्यो जागिर

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २० जना नर्सका लागि दरखास्त आह्वान गरेको छ । स्थायी दरबन्दीमा त्रिवि सेवा आयोगले पदपूर्ति नगर्दासम्मका लागि सेन्टरले करारमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले आजदेखि चैत २४ गतेभित्र आवेदन दिन सक्नेछन् । 

null
 

salt training

कमेन्ट गर्नुहोस्