0 shares
तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित आयुर्वेदिक औषधिजन्य सिस्नु टिप्दै महिला ।
सिस्नुको सेवनले मानिसमा हुने रक्तचाप, मधुमेह रोगका बिरामीलाई लाभकर हुने आयुर्वेद अध्ययनले जनाएको छ । तस्वीर : मिला दरै/रासस