०९ असार २०८३, मंगलबार

आज कुन तरकारी तथा फलफूको मूल्य कति छ ? मूल्यसूची हेर्नुहोस्

आज कुन तरकारी तथा फलफूको मूल्य कति छ ? मूल्यसूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अम्बाको प्रतिकिलो औसत मूल्य अधिकतम २२० रुपैयाँ रहेको छ भने आभोकाडोको ६०० रुपैयाँ तोकिएको छ । 

यस्तै आलु सेतोको २०, आलु रातोको २७, काउली स्थानीयको ६०, कागतीको २८०, गान्टे मुलाको ७०, गोलभेडा ठूलो नेपालीको ५० रुपैयाँ निर्धारण भएको छ । 
यस्तै लेकल घिउसिमीको ७०, घिरौलाको १२०, टाटे सिमीको ७० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमाः 

null
 

salt training

कमेन्ट गर्नुहोस्