१० असार २०८३, बुधबार

पर्यटकको रोजाईमा पाल्पाली ढाका

चैत १३, २०७९
पर्यटकको रोजाईमा पाल्पाली ढाका

विक्रम संवत् २०१५ सालदेखि उत्पादन हुँदै आएको पाल्पाली ढाका उपहार र मायाको चिनोको रूपमा पर्यटकहरूको पहिलो रोजाइमा । यहाँ वार्षिक १० करोडभन्दा बढीको ढाकाका उत्पादनहरू बिक्री हुने गर्दछ । तस्वीर : विष्णुप्रसाद घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्