०४ साउन २०८३, सोमबार

यसरी हुँदैछ फिल्म ‘नांगो गाउँ’को छायांकन [तस्वीरहरू]

यसरी हुँदैछ फिल्म ‘नांगो गाउँ’को छायांकन [तस्वीरहरू]

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ ।

केही दिनको वर्कशपपश्चात गत शुक्रवारदेखि काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । 

छायांकनमा कलाकारहरू अभिनेता दयाहाङ राई, कार्म, शिशिर वाङदेल, अभिनेत्री साम्राज्ञी शाह छन् ।

अभिनेत्री मिरुना मगरले भने सुटिङ ज्वाइन गरिसकेकी छैनन् ।

फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको समेत अभिनय रहनेछ ।

हिमाल शर्माको लगानीमा निर्माण हुन लागेको फिल्मको छायांकार आलोक शुक्ला हुन् ।

salt training

कमेन्ट गर्नुहोस्