१७ असार २०८३, बुधबार

भारतको लुका सकर क्लब विराट गोल्डकपको फाइनल प्रवेश

चैत १५, २०७९
भारतको लुका सकर क्लब विराट गोल्डकपको फाइनल प्रवेश

सातौं संस्करणका विराट गोल्ड कप फूटबल प्रतियोगिताको मंगलवार राति विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा ट्राइब्रेकरमा भारतको लुका सकरले एपीएफलाई ४–२  गोलले पराजित गरेको छ । तस्वीर : मनोज दाहाल/रासस

salt training

कमेन्ट गर्नुहोस्