१९ असार २०८३, शुक्रबार

रामनवमीमा हिंसा भड्किँदा ५ जनालाई गोली लाग्यो

चैत १८, २०७९
रामनवमीमा हिंसा भड्किँदा ५ जनालाई गोली लाग्यो

रामनवमीमा हिंसा भड्किएको विवाद मत्थर नहुँदा भारतको बिहारस्थित नालन्दामा झडप भएको छ ।

दुई पक्षबीच ढुंगामुढा भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिन गोली चलाउनुपरेको छ ।

गोली प्रहारबाट घाइते ५ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते हुनेमा छोटू कुमार, गोलू कुमार, पीयूष कुमार, करण कुमार र आकाश कुमार रहेका छन् ।

अर्काेतिर बंगालमा अफवाह नफैलियोस् भनेर सरकारले इन्टरनेट सेवा बन्द गरेको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्