०५ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल भर्ना भएको शीतल निवास स्रोतले जनाएको छ । 
उनी साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना  भएको र परीक्षण जारी रहेको जनाइएको छ । राष्ट्रपति चिकित्सकहरुको निगरानीमा उपचाररत रहेको र के भएको भन्नेबारे परीक्षण जारी रहेकाले रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्