१६ असार २०८३, मंगलबार

बिहारमा रोकिएन हिंसा, केही स्थानमा कर्फ्यू

चैत १९, २०७९
बिहारमा रोकिएन हिंसा, केही स्थानमा कर्फ्यू
फाइल फोटो

बिहारको सासाराम र नालन्दामा रामनवमीका क्रममा शुरू भएको हिंसा अझै रोकिएन । हिंसाले निरन्तरता पाएपछि स्थानीय प्रशासनले कतिपय क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

सासाराममा हिंसाबीच बम विस्फोट भएको छ, जसमा ६ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सबैलाई सदर अस्पताल भर्ना गरिएको छ ।

शनिवार भड्किएको हिंसाका क्रममा १२ राउन्ड फायरिङ भएको छ । हिंसा भड्किएको क्षेत्रमा त्रासको माहोल बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्