२८ जेठ २०८३, बिहीबार

वर्तमान सरकारले शिक्षामा जोड दिएको छ- प्रधानमन्त्री

वर्तमान सरकारले शिक्षामा जोड दिएको छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले शिक्षामा जोड दिएको बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा समेत जलवायु परिवर्तनको असर देखिएकाले विश्वविद्यालयहरूले अनुसन्धान गर्नुपर्ने बताए। 

पूर्वाञ्चल विश्वविद्यालयसहित अन्य विश्वविद्यालयले नयाँ नयाँ अनुसन्धानमा लाग्नुपर्ने उनको भनाइ थियो। 

देशमा दक्ष जनशक्ति आवश्यक रहेको भन्दै उनले मौलिक उत्पादनहरूको अध्ययन गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विश्वविद्यालयले योगदान पुर्‍याउनुपर्ने उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्