०५ साउन २०८३, मंगलबार
गृहमन्त्रीको प्रतिबद्धता

संसदमा गृहमन्त्रीको प्रतिबद्धता– मिटरब्याज पीडितलाई हरहालतमा न्याय दिइन्छ

संसदमा गृहमन्त्रीको प्रतिबद्धता– मिटरब्याज पीडितलाई हरहालतमा न्याय दिइन्छ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति कार्यान्वयन गर्ने र पीडितलाई हरहालतमा न्याय दिइने बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट कानून संशोधन प्रक्रिया शुरु गरिसकेको बताएका हुन् । 

‘मिटरब्याज पीडितहरूसँग भएको सहमति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ’, श्रेष्ठले भने, ‘सांसदहरूले उठाएका प्रश्नले सहमति कार्यान्वयन र पीडितलाई न्याय दिनको लागि बल पुर्‍याएको छ ।’ 

सरकारले गठन गर्ने भनेको आयोगले पीडितसँग उजुरी लिएर कारबाही सिफारिसका लागि आयोग गठन गरेको बताए ।

मिटरब्याज पीडितसँग सरकारले शनिवार सम्झौता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्