१६ असार २०८३, मंगलबार

नेपाल टेलिभिजनमा २६ जनालाई जागिरको अवसर

कात्तिक २०, २०७४
नेपाल टेलिभिजनमा २६ जनालाई जागिरको अवसर
काठमाडौं, १४ भदौ-सरकारी स्वामित्वको नेपाल टेलिभिजनले विभिन्न २६ पदका लागि दरखास्त आह्वान गरेको छ ।

बुधवार गोरखापत्रमा सूचना प्रकाशित गरी टेलिभिजनले कर्मचारी माग गरेको हो । अग्रेजी समाचार बाचक र रिर्पोटर ६ जना, नेपाली समाचार बाचक र रिर्पोटर १४ जना तथा कार्यकक्रम निर्माता र प्रस्तोता ६ जना माग गरेको हो । १५ दिनभित्र निवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्