२३ जेठ २०८३, शनिबार

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

बारा क्षेत्र नम्बर ४ जसपा अध्यक्ष उपेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन्। 

यादवले सोमबार दिउँसो साढे २ बजे उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए। 

दिउँसो साढे २ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सप्तरीमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग शर्मनाक हार बेहोरेका यादव उपनिर्वाचनमार्फत संसद छिर्ने दाउमा छन्। 

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि यो क्षेत्र रिक्त थियो। उपराष्ट्रपति यादव पनि जसपाबाटै निर्वाचित भएका थिए। 

यहाँ उपेन्द्र यादवलाई सत्ता गठबन्धनको समर्थन छ भने नेकपा एमालेले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्