०७ असार २०८३, आइतबार

गाह्रो छ हजुर ! चाबी प्रयोग गर्न पनि सिक्नु पर्छ

कात्तिक २०, २०७४
गाह्रो छ हजुर ! चाबी प्रयोग गर्न पनि सिक्नु पर्छ
पाल्पाको बगनासकाली गाउँपालिका–९, बगनासको पहिचानका रुपमा रहेको बगनासी साँचो प्रयोग गर्न सिकाउँदै साँचो निर्माता टेकबहादुर विश्वकर्मा । मेसिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा भित्रिएपछि स्थानीयस्तरमा उत्पादन गरिएका साँचो लोप हुने अवस्थामा पुगेको छ । तस्बिर ः कृष्ण दर्नाल, पाल्पा, रासस

कमेन्ट गर्नुहोस्