
काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी–तह र पदको लिखित परीक्षामा सम्मिलित भएकामध्ये सफल उम्मेदवारलाई अन्तरवार्तामा बोलाएको छ ।
सफल उम्मेदवारहरु कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको लागि छनौट गरिएको हो ।
छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कल सहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना २ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समयमा उपस्थित हुन सूचित गरिएको छ ।
सूचना हेर्नुहोस्ः

