
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार अंगुर कालोको अधिकतम मूल्य २०० तथा हरियो अंगुरको १८० रुपैयाँ रहेको छ ।
यस्तै अदुवाको १२०, अनारको ३००, आलु सेतोको २०, कुरिलोको ४००, गान्टे मुलाको ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः
