१६ असार २०८३, मंगलबार

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदै

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदै

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच बिहीबार पार्टी एकता हुन लागेको छ ।  

बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुँदैछ ।  नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अभियान चलाउँदै आएका थिए । 
यस्तै ठुलो संख्यासहित विगतमा प्रचण्ड नेतृत्वको पार्टीबाट फुटेर आएपनि वैद्यले आफ्नो अभियानलाई सशक्त बनाउन सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्