×

NMB BANK
NIC ASIA

अभिनयमा फर्किए पल शाह, धमाधम गर्दैछन् म्युजिक भिडियोको सुटिङ

चैत २३, २०७९

NTC
Premier Steels

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका छन् । उनले यतिबेला धमाधम म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । 

Muktinath Bank

यतिबेला पलले मुस्ताङ पुगेर ‘आँशु बनि नखस कैले नि’बोलको गीतको भिडियोमा अभिनय गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनु चौधरी र ऋषि खड्काको स्वरमा आउने गीतको भिडियोमा पल ‘ए होर माया’ फ्रेम्ड मोडल मोडल सनिशा भट्टराईसँग प्रस्तुत छन् । शान थापाको निर्देशनमा तयार हुँदै गरेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरिरहेका छन् । केन्द्र मोशन पिक्चर्सले यो भिडियोलाई निर्माण गरिरहेको हो ।


Advertisment
Nabil box
Kumari

पलले यसअघि पनि एउटा म्युजिक भिडियोको छायांकन सकिसकेका छन् । यसपछि उनले आफ्नै युट्युब च्यानलमा लागि ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको छायांकन गर्नेछन् । सार्वजनिकको हिसावले यो गीत पहिले आउनेछ । 

Vianet communication

उनकै अफिसियल युट्युब च्यानलमार्फत आउने गीतको रेकर्ड भएपनि छायांकन बाँकी छ । 

अन्य थुप्रै भिडियोहरू छायांकनका लागि पाइपलाइनमा छन् । 

फिल्ममा पनि चाँडै फर्किने तयारीमा उनी छन् । पलको म्युजिक भिडियो र फिल्मलाई लिएर दर्शकहरू प्रतीक्षामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x