०१ साउन २०८३, शुक्रबार

नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनामा भर्ना खुल्यो [सूचनासहित]


नेपाली सेनाले अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले प्राड, प्राविधिक, हवाइ तथा विविध सेवातर्फका अधिकृत पदहरुका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २३ भित्र आवेदन दिन सक्नेछन् । 
सूचना हेर्नुहोस्ः

null

null
 

salt training

कमेन्ट गर्नुहोस्