२८ जेठ २०८३, बिहीबार

नाइटोमा लगाउनुस् अलग किसिमका तेल, पाउनुस् अनौठा फाइदा

कात्तिक २०, २०७४
नाइटोमा लगाउनुस् अलग किसिमका तेल, पाउनुस् अनौठा फाइदा
काठमाडौं — जाडोको मौसममा छाला खस्रो हुन पुग्दा अनेकौं समस्या आइलाग्छन् । यसबाट बच्न मान्छेहरू छालामा विभिन्न थरी क्रीम लगाउँछन् । तर छालामा क्रीम दल्दैमा सुन्दर हुने होइन । नाभिमा तेल लगाउँदा यस सम्बन्धी समस्याबाट राहत पाइन्छ । जान्नुस् यसका लाभ :naito

१ नीमको तेल
अनुहारमा खटिरा आएर हैरान हुनुहुन्छ भने दिनदिनै नाइटोमा तेल लगाउनुस् । खटिरा गायब हुन्छन् ।
२ बदामको तेल
मौसम परिवर्तनका कारण त्वचाको रंग खराब भएको छ भने दिनदिनै नाइटोमा बदामको तेल दल्नुस् । छालामा चमक आउँछ ।
३ सर्स्युँको तेल
ओठ फुटेर गाह्रो भएको छ भने दिनदिनै नुहाएपछि नाइटोमा सर्स्युँको तेल लगाउनुस् । यसो गर्दा ओठ नरम र मुलायम हुन्छ ।
४ नरिवल र जैतून
नाइटोमा दिनदिनै नरिवल र जैतूनको तेल लगाउनुभयो भने प्रजनन शक्ति बढ्छ ।
५ अल्कोहल
रुघाखोकी लागिरहन्छ भने कपासमा एक दुई थोपा अल्कोहल लगाएर नाइटोमा दिनदिनै दल्नुस् ।
६ ब्रान्डी
रजस्वला हुँदा महिलाहरूलाई पेट दुखेमा कपासमा एक दुई थोपा ब्रान्डी हालेर दल्दा आराम मिल्छ ।
७ मक्खन
गाईको दूधबाट बनेको मक्खन नाभिमा लगाउँदा छाला कमलो र मुलायम हुन्छ ।
८ कागती
नाभिमा कागती दल्दा अनुहारका दागधब्बा हराएर जान्छन् ।
पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्