११ असार २०८३, बिहीबार

‘जनतासँग पार्टी अभियान’मा सहभागी हुन प्रचण्ड गोरखामा

‘जनतासँग पार्टी अभियान’मा सहभागी हुन प्रचण्ड गोरखामा

जनतासँग पार्टी अभियानमा सहभागि हुन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् ।

शुक्रवार नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।

गोरखा २ बाट चुनाव जितेका प्रचण्डले कम्तीमा महिनामा एकपटक निर्वाचन क्षेत्रमा आउने बाचा गरेका थिए ।

निर्वाचित भएपछि प्रचण्ड ३ पटक गोरखा पुगिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्