१५ असार २०८३, सोमबार

स्वर्णिम वाग्लेतर्फ इंगित गर्दै शेखरले भने- म त अवसरवादीहरूबाट सावधान भइसकेँ

स्वर्णिम वाग्लेतर्फ इंगित गर्दै शेखरले भने- म त अवसरवादीहरूबाट सावधान भइसकेँ

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्। 

शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले डा स्वर्णिम वाग्लेप्रति इंगित गर्दै आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिस साधवन
हुनुपर्ने बताए। 

डा. वाग्ले नेपाली कांग्रेसबाट टिकट नपाएपछि तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । 

डा कोइरालालले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्