३१ जेठ २०८३, आइतबार

पनौतीमा पति–पत्नीले गरे आत्महत्या

कात्तिक २०, २०७४
पनौतीमा पति–पत्नीले गरे आत्महत्या
काभ्रे, १५ भदौ–काभ्रेको पनौती नगरपालिका ५ मा पति पत्नीले आत्महत्या गरेका छन् ।

गएराति पौने १ बजेको समयमा ३५ वर्षीय दीपक केसी र उनकी पत्नी २९ बर्षकी सलिना केसीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पतिले विष सेवन गरेर र पत्नीले झुण्डिएको अवस्थामा मृत फेला परेको काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले जानकारी दिए । विष सेवन गरेका दीपकलाई धुलिखेल अस्पतालमा ल्याएको पाँच मिनेटमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडका कारण घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्