×

NMB BANK
NIC ASIA

जनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्छः उपेन्द्र यादव

चैत २७, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ बाट प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलब्धीहरुलाई गुम्न नदिन त्यस विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।  उनले भने, ‘विरोधी शक्तिहरुले प्राप्त उपलब्धीलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ ।’
    
परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए । जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संंघीयता समाप्त गराउने खेलमा लागि परेकाहरुलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए । अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकोले नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाईए मात देशको अर्थतन्त्र बलियो हुने अध्यक्ष यादवले बताए ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

   हरेक क्षेत्रका मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महशुस गर्दै मधेश विद्रोह गरेको स्मरण गर्दै उनले मधेश आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पुरक आन्दोलन भएको बताए । हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको जसपा अध्यक्ष समेत रहेका उम्मेदवार यादवले दावी गरे । लोकतान्त्रिक आन्दोलनकै उपलब्धीका कारण नेपालको पहिलो मधेशि राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायले पाएको उनले चर्चा गरे ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x