०६ साउन २०८३, बुधबार

ए डिभिजन लिगअन्तर्गत आज २ खेल हुँदै

ए डिभिजन लिगअन्तर्गत आज २ खेल हुँदै
प्रतिकात्मक तस्वीर

शहीद स्मारक ए डिभिजन लिग फूटबलअन्तर्गत मंगलवार २ खेल हुँदैछन् ।

लिगको आठौं चरणअन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा १/१ खेल हुनेछन् ।

दुवै खेल दिउँसो २ बजबाट शुरू हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फूटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्