२५ जेठ २०८३, सोमबार

बेनजिर भुट्टो हत्याकाण्डमा दुईलाई सजाय, मुसरफ भगौडा घोषित

कात्तिक २०, २०७४
बेनजिर भुट्टो हत्याकाण्डमा दुईलाई सजाय, मुसरफ भगौडा घोषित
काठमाडौं, १५ भदौ– पाकिस्तानी पिपुल्स पार्टीका नेता बेनजीर भुट्टो हत्याकाण्डमा पाकिस्तानको अदालतले दुई वरिष्ठ प्रहरी अधिकारीलाई सजाय सुनाइएको छ जबकी पाँच अभियुक्तलाई छोडिएको छ ।

अदालतले पूर्वा राष्ट्रपति परवेज मुशर्रफलाई यस मामलामा भगौडा घोषित गरिएको छ ।

५४ वर्षीय बेनजीरु भुट्टोको २७ डिसेम्बर २००७को राति रावलपिण्डी लियाकत मा एक आत्मघाती हमलामा मृत्यु भएको थियो ।

न्यायाधिशले पाँच आरोपीलाई मुक्त गर्ने फैसला सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्