०४ असार २०८३, बिहीबार

दुई चरणमा कहाँ कहिले चुनाव ?

कात्तिक २०, २०७४
दुई चरणमा कहाँ कहिले चुनाव ?
काठमाडौँ, १६ भदौ - निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले भौगोलिक अनुकूलता ध्यानमा राखेर हिमाली र उच्च पहाडी जिल्लामा पहिलो चरणमा र पहाड तथा तराईका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको खबर गोरखापत्रमा छापिएको छ ।aayog


१० गते चुनाव हुने जिल्ला

१.सोलुखुम्बु २.सङ्खुवासभा ३.भोजपुर ४.ओखलढुङ्गा ५.ताप्लेजुङ ६.पाँचथर ७.खोटाङ ८.नुवाकोट ९.रसुवा १०.धादिङ ११.सिन्धुपाल्चोक १२.दोलखा१३.रामेछाप १४.मुस्ताङ १५.म्याग्दी१६.बागलुङ १७.मनाङ १८.लमजुङ

१९.गोरखा २०.रुकुम (पूर्वी) २१.रोल्पा २२.रुकुम (पश्चिम) २३.जाजरकोट २४.हुम्ला २५.मुगु २६.जुम्ला २७.कालीकोट २८.डोल्पा २९.दार्चुला ३०बझाङ ३१.बाजुरा ३२.बैतडी



२१ गते चुनाव हुने जिल्ला

१.इलाम २.तेह्रथुम ३.धनकुटा ४.उदयपुर ५.झापा ६.मोरङ ७.सुनसरी ८.सप्तरी ९.सिरहा १०.धनुषा ११.महोत्तरी १२.सर्लाही १३.बारा १४.पर्सा १५.रौतहट १६.सिन्धुली १७.मकवानपुर १८.चितवन १९.काभ्रे २०.काठमाडौँ २१.ललितपुर २२.भक्तपुर २३.नवलपरासी (बर्दघाट पूर्व) २४.तनहुँ २५.कास्की २६.स्याङ्जा २७.पर्वत २८.नवलपरासी (बर्दघाट पश्चिम) २९. पाल्पा ३०.अर्घाखाँची ३१.गुल्मी ३२.रूपन्देही ३३.कपिलवस्तु ३४.दाङ
३५.प्यूठान ३६.बाँके ३७.बर्दिया ३८.सल्यान ३९.सुर्खेत ४०.दैलेख ४१.कैलाली ४२.कञ्चनपुर ४३.डडेल्धुरा ४४.अछाम ४५.डोटी

salt training

कमेन्ट गर्नुहोस्