२३ असार २०८३, मंगलबार

फेसबुकमार्फत युवतीको यस्तो धन्दा

कात्तिक २०, २०७४
फेसबुकमार्फत युवतीको यस्तो धन्दा
काठमाडौँ, १६ भदौ- विदेशी गिरोहसँग मिलेर दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको खबर नयाँ पत्रिकामा खबर छ ।
thagi
शेर्पालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै फोन गर्न गर्ने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्