२२ जेठ २०८३, शुक्रबार

स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु !

कात्तिक २०, २०७४
स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु !
काठमाडौँ, १६ भदौ- स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको खबर आजको कान्तिपुरमा छ ।giriraj mani

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।

वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्