
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४४ रुपैयाँ ०९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ ।
