०८ साउन २०८३, शुक्रबार

सेनाको टोलीलाई पञ्चेबाजाले स्वागत

बैशाख ३, २०८०
सेनाको टोलीलाई पञ्चेबाजाले स्वागत

गोरखादेखि जितगढी (बुटवल) सम्म निस्केको नेपाली सेनाको टोलीलाई पाल्पाको रामपुरमा पञ्चेबाजाले स्वागत गरिँदै ।

गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केका सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिवार पाल्पाको रामपुर भित्रिएको छ । तस्वीर : सुशीला रेग्मी/रासस

salt training

कमेन्ट गर्नुहोस्