०५ साउन २०८३, मंगलबार

आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै
फाइल फोटो

संघीय संसद अन्तर्गत आज सोमवार राष्ट्रियसभा बैठक बस्दैछ ।

बैठक सोमवार बिहान ११ बजे बस्न लागेको हो ।

सोमवारको बैठकमा शोक प्रस्ताव पारित गर्ने र राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्