०९ साउन २०८३, शनिबार

बारामा आज गठबन्धनको चुनावी सभा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

बारामा आज गठबन्धनको चुनावी सभा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार सत्ता गठबन्धनले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा गर्ने भएको छ । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।  

 बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार रहेका छन् । आजै चितवन-२ मा पनि सभा हुँदैछ ।  यसअघि बुधबार तनहुँ १ मा सत्ता गठबन्धनले सभा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्