०९ साउन २०८३, शनिबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीवार अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधवारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधवार नयाँदिल्ली गएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्