०५ साउन २०८३, मंगलबार

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

बैशाख १०, २०८०
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६४ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्