०५ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधारः दूतावास

बैशाख १०, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधारः दूतावास

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको दिल्लीस्थित नेपाली दूतावासले आइतबार जानकारी दिएको छ । 
दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकलाई उदृत गर्दै विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

त्रिवि शिक्षण अस्पतालको सुझावको आधारमा राष्ट्रपतिलाई एयर एम्बुलेन्सबाट पाँच दिनअघि दिल्ली लगिएको थियो । 

उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) मा उपचार भइरहेको छ।  

salt training

कमेन्ट गर्नुहोस्